Comments Add Comment

‘चपली हाइट २’का रियल जोडी, विकिनीमा हट परमिता

chapali heigth 2 hot scene (5)
धेरैलाई थाहा नहुन सक्छ, चलचित्र ‘चपली हाइट २’मा काम गरेका २ नयाँ अनुहार रियल लाइफमा पनि जोडी हुन् । नायक आयुष्मान देसराज श्रेष्ठ र नायिका  परमिता आरएल राना वास्तविक जीवनमा पनि प्रेममा छन् । रियल लाइफ जोडी भएका कारण पनि यी दुइले चलचित्रको पर्दामा केही हट दृश्य दिएका छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भएको ५ दिनमै यसलाई युटुबमा २ लाख ४० हजार नजिकले हेरेका छन् । निर्देशक दीपेन्द्र के खनाल र निर्माता अर्जुन कुमार चलचित्रको ट्रेलरले पाएको रेस्पोन्सबाट आफूहरु उत्साहित भएको बताउँछन् । चलचित्रमा मरिष्का पोख्रेल पनि मुख्य भूमिकामा छिन् ।
chapali heigth 2 hot scene (3) chapali heigth 2 hot scene (4)
चलचित्रमा नायिका परमिता एक गीतमा खुबै खुलेकी छिन् । यो गीतमा परमिता र आयुष्मानले लिप किस मात्र दिएका छैनन्, खुलैर रोमान्स पनि गरेका छन् । स्विमिङ पूल र नदिमा खिचिएको एक गीतमा परमिताले विकिनी लगाएकी छिन् । उनको हट अवतार प्रस्तुत गरिएको गीत केहि दिनमै सार्वजनिक हुँदैछ । chapali heigth 2 hot scene (6)
आफूहरु प्रेमी-प्रेमिका भएका कारण पनि यस्तो दृश्य दिन सजिलो भएको आयुष्मान र परमिता बताउँछन् । भदौ २ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment