+
+
Shares

रुखमा फल्यो युवतीजस्तै फल

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २२ गते ११:२०

fruit in the shape of young womenथाइल्याण्डमा एउटा रुखमा महिलाकै जिउजस्तै फल फलेको घटना सार्वजनिक भएको छ । सोसल मिडियामा यस्तो अनौठो फल फलेको भिडियो सार्वजनिक भएपछि अनेकथरी बहस भैरहेका छन् ।

कतिपयले यो बौद्धधर्मको पवित्र न्यारिफनको फल रहेको बताएका छन् । थाइल्याण्डमा परम्परागत मान्यता अनुसार भगवानले हिमाफन नामको जंगलबाट यो रुख ल्याएका हुन् ।

थाइल्याण्डको बैंकक नजिकैको सिंगुरी मन्दिर आसपास यस्ता केही रुख भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?