Comments Add Comment

बादरमाथि बलात्कार गर्नेलाई जेल

rape_monkeyमानिस कुन हदसम्म गिर्न सक्दछ भन्ने कुराको अव कल्पना गर्न पनि गाह्रो भैसकेको छ । आजका पुरुषहरुको गलत नियतबाट केवल महिलाहरु मात्र असुरक्षित रहने गरेका छैनन् जनावरहरु पनि असुरक्षित रहन थालेका छन् । हुँदाहुँदा मानिसले बाँदरमाथि पनि बलात्कार गरेको छ ।

जिम्बाबेको घटना हो यो । त्यहाँका एक २३ वर्षको युवकले बाँदरमाथि बलात्कार गरेका छन् ।

आफ्नो यौनप्यास शान्त पार्नका लागि उक्त यौनपिपासु युवकले जंगलमा गई खानेकुरा देखाएर बाँदरलाई लोभ्यायो र आफुतिर बोलायो । खानेकुरा देखेर लोभिई आएको बाँदरलाई च्याप्पै समातेर उसले करणी गर्यो ।

पालपोइ क्षेत्रस्थित मजिस्ट्रेट अदालतमा उसले बाँदरमाथि आफुले बलात्कार गरेको स्विकार गरेको छ । गत वर्षको अगष्ट २७ मा आफुले यसो गरेकेा उसले विना हिच्किचाहट भन्यो ।

बाँदरमाथि बलात्कार गर्ने त्यो युवकको नाम मुलिओ हो । बलात्कार गरी उसले बाँदरलाई घाइते बनाएको बताइएको छ । अदालतले उसलाई बाँदर करणीको आरोपमा जेल सजाय सुनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment