Comments Add Comment

कांग्रेसले केन्द्रीय समितिको बैठक बोलायो

२८ असार, काठमाडौं । राजनीति संकट गहिरिएसँगै संसदको ठूलो पार्टी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान बस्ने भएको छ ।

Congress-Flagकांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको बिज्ञप्तिमा केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान सााढे ८ बजे संसद भवनको नुप्त्से हलमा बस्नेछ ।

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेसँगै सत्ता गठबन्धन तयार गर्नका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment