+
+
Shares

माओवादीमा ६० पोलिटब्यूरो छनौट गर्ने जिम्मा प्रचण्डलाई

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३ गते ११:५७

Prachanda_1३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले ६० जना पोलिटब्यूरो सदस्य छनौट गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले रिक्त ७७ मध्ये ६० जना तत्काल मनोनित गर्ने निर्णय गरेको हो । र, उनीहरुको छनौट गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?