+
+
Shares

एक बर्षमा २५ सय कर्मचारीले अवकाश पाउने (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते १९:५०

Karmachari६ साउन, काठमाडौं । चालु आर्थिक वर्षमा दुई हजार पाँच सय कर्मचारीहरुले अवकाश पाउने भएका छन् ।

निजामती किताबखानाका महानिर्देशक गंगाराम गेलालले आर्थिक वर्ष ०७३/७४ मा ५८ वर्ष उमेर पुगेका २५ सय कर्मचारीहरुले अवकाश पाउने बताए ।

यसैगरी स्वास्थ्य सेवाका पाँच सय जना कर्मचारीहरुले स्वेच्छिक अवकाश लिने निर्णय गरेका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा अनिवार्य अवकाश पाउने सम्भावित कर्मचारीहरुको सूची निजामती किताबखानाले सार्बजनिक गरेको छ ।

उमेर हदका कारण अवकाश पाउने कर्मचारीहरुको नामावली हेर्नुहोस्-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?