+
+
Shares

बोल्ड एन्ड ब्यूटी इन्दिरा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते १३:२५

Indira Joshi (4)
चलचित्र ‘फन्को’को एक आइटम गीतमा नृत्य गरेर गायिका इन्दिरा जोशीले नायिका बन्ने छनक देखाइन् । तर, गीतले खासै चर्चा नपाएपछि उनको नायिका बन्ने सोच पनि सेलाएको छ । उनका लागि खुशीको कुरा के छ भने, साउन २९ गते आयोजना हुन लागेको ‘डी सिने अवार्ड’मा उनी उत्कृष्ट आइटम डान्सको विधामा परेकी छिन् । Indira Joshi (1) Indira Joshi (2)
इन्दिरा सार्वजनिक कार्यक्रममा पुग्दा बोल्ड एन्ड ब्यूटी बन्न विर्सन्नन् । हुनत, उनलाई धेरैले स्टेजमा गायन भन्दा पनि कम्मर हल्लाएर चर्चित बनेको आरोप लगाउँछन् । तर, जे भएपनि इन्दिरा चलचित्रको पाश्र्व गायनदेखि पप र आधुनिक गीतमा अहिलेकी हिट गायिका हुन् । Indira Joshi (3) Indira Joshi (5)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?