Comments Add Comment

बजेट आश्रित दुई विधेयक संसदबाट अस्वीकृत

Parliament-meeting-1

७ साउन, काठमाडौं । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित आश्रित दुई विधेयक बहुमतले अस्वीकृत गरेको छ । संसदले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई बहुमतले अस्वीकार गरेको हो ।

सरकार छाडेर अविश्वासको प्रस्ताव दर्ता गरेको माओवादीले विधेयकको विपक्षमा मत दिएपछि अस्वीकृत भएको हो ।

विनियोजन विधेयक पास भइसकेको अवस्थामा बजेट आश्रित विधेयक अस्वीकृत भएको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment