+
+
Shares

भिरबाट झरेको ढुंगाले लागेर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १७ गते ९:१९

१७ साउन, धनकुटा । धनकुटाको परेवादिनमा घाँस काट्ने क्रममा भिरबाट झरेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ ।  dead-girl

परेवादिन ५ बस्ने ४२ वर्षीय कमला सुबेदी आइतबार दिउँसो १ बजे स्थानीय जंगलमा घाँस काट्ने क्रममा माथीबाट झरेको ढुङ्गाले लागेको थियो ।

ढुङ्गाले लागेर गम्भिर घाइते उनको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा राती ८ बजे मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?