Comments Add Comment

‘किङ’मा वेनिशा कती खुलिन् ?

benisha in King
आफूसँगै चलचित्रमा प्रवेश गरेका नायिकाद्धय केकी अधिकारी, रीमा विश्वकर्माले पाएको सफलतालाई उछिन्नु पर्ने दबाब त अर्कोतिर व्यवसायिक रुपमा पनि सफल हुनुपर्ने कारण, नायिका वेनिशा हमाल यतिबेला २ कुरालाई ध्यानमा राखेर अगाडि बढिरहेकी छिन् ।

नायक निखिल उप्रेती जस्ता सुपरस्टारसँग नायिका हमालले पहिलो पटक काम गर्न पाएकी छिन् । हुनत, वेनिशाले यस अगाडिका चलचित्रमा कुनै सुपरस्टारसँग काम गर्ने अवसर पाएकी थिइनन् । चलचित्र ‘किङ’मा वेनिशा निखिलकी प्रेमिकाको रुपमा देखिएकी छिन् । benisha hamal in king benisha hamal king hot
निर्माणपक्षले उपलब्ध गराएको तस्बिरलाई हेर्ने हो भने वेनिशा चलचित्रमा खुलेकी मात्र छैनन्, बोल्ड एन्ड ब्यूटी पनि देखिएकी छिन् । यो चलचित्र असोज २१ गतेबाट रिलिज हुँदैछ । अनुप विक्रम शाहीको समेत मुख्य भूमिका रहेकाे चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् ।

benisha in king songbenisha bold in kingbenisha in king

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment