Comments Add Comment

रियोमा मुर्रेले जिते स्वर्ण

Andy Murray३१ साउन, काठमाडौं । ब्रिटेनका टेनिस स्टार एन्डी मुर्रेले रियो ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । र, ओलम्पिकमा दुई स्वर्ण जित्ने उनी पहिलो टेनिस खेलाडी हुन् ।

रियोमा टेनिसमा पुरुष सिंगलमा स्वर्ण जित्ने क्रममा मुर्रेले अर्जेन्टिनी हुजा मार्टिन डेल पोर्टोलाई पराजित गरे । २९ वर्षे मुर्रेले ७-५, ४-६, ६-२ र ७-५ को जित हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment