Comments Add Comment

उपप्रधानमन्त्री निधिको भारत बसाईं एक दिन लम्बियो

Bimalendra-Nidhi६ भदौ, काठमाडौं । भारत भ्रमणमा रहका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमण लम्बिएको छ ।

प्रधानमन्त्री प्रचण्डका विशेष दूत बनेर भारत गएका निधि आज सोमबार र्फकने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो । तर, भ्रमण एक दिन लम्बिएको र उनी भोलिमात्र र्फकने निधिको निजी सचिवालयले जनाएको छ ।

भारत बसाइका क्रममा विशेष दूत निधिले राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र  मोदी लगायतसँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment