८ भदौ, काठमाडौं । मध्य इटालीमा केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्पका कारण थुप्रै गाउँहरु तहसनहस भएको छ । भूकम्पमा परि अहिलेसम्म कम्तिमा ७५ जनाको मृत्यु भइसकेको छ ।
१.
धेरै मानिस भग्नावशेसभित्र पुरिएको आशंका गरिएको छ ।
२.
मध्यरातमा आएको भूकम्पको तीव्रता ६.२ म्याग्निच्युड मापन गरिएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्बेका अनुसार भूकम्प इटालीयन शहर परुजा नजिकै जमिनबाट १० किलोमिटर भित्र थियो ।
३.
४.
५.
६.
७.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4