+
+
Shares

‘अकिरा’ शो गर्दै ‘क्यूज सिनेमा’को बार्षिकाेत्सव मनाइयो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २१ गते ११:२४

qs anniversary (2)
काठमाण्डौको दरबारमार्गमा अवस्थित ‘द राइजिङ मल’मा खुलेको ‘क्यूज सिनेमा हल’ले आफ्नो दोश्रो बार्षिकाेत्सव मनाएको छ । निर्देशक निर शाह, कलाकार गौरी मल्ल, दीपकराज गिरी, विल्सन विक्रम राइले केक काटेका थिए ।

काठमाण्डौमा मल्टिप्लेक्स हल खुल्ने क्रम बढेको समयमा क्यूज हलले एउटा छुट्टै छाप छाड्न सफल भएको संचालक सुमित मैनालीले बताए । हरेक मंगलबार ‘क्यूज डे’को रुपमा मनाउँदै यो दिन क्यूज १ मा २०० र क्यूज २ मा ३५० दर कायम गरिएको छ ।
qs anniversary (7)
दोश्रो बाषिर्कोत्सवको अवसरमा भदौ २० गतेदेखि भदौ २३ गतेसम्म क्यूज १ मा २०० र क्यूज २ मा ३५० टिकट दर तोकिएको छ । साथै लक्की ड्र मार्फत विभिन्न उपहारको पनि व्यवस्था गरिएको छ ।

साथै, हलको दोश्रो बाषिर्कोत्सवको अवसरमा पत्रकार र कलाकारमाझ चलचित्र ‘अकिरा’को शो गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?