Comments Add Comment

अनमाेलको अवार्ड थाप्दा रोए भूवन , साहरुख-सलमानले ध्वस्त बनाउँदैछन् बलिउड(भिडियो समाचार)

anmlo srk and salman
नायक दिनेश डीसी र उनको टिमले आयोजना गरेको ‘एलजी फिल्म अवार्ड’मा नायक अनमोल केसीलाई ‘पपुलर एक्टर अफ द इयर’को अवार्ड दिइएको थियो । तर, यो अवार्ड थाप्न अनमोल पुगेनन् ।

बरु, उनका पिता नायक भूवन केसीले आँखाबाट आँशु झार्दै अवार्ड थापेका थिए । के अनमोलले दिनेशसँग केही महिना अगाडिको वारलाई अझै मनमा राखेका हुन् त ?

नायक साहरुख खान र सलमान खानका कारण बलिउड ध्वस्त हुन थालेको एक निर्देशकले आरोप लगाएका छन् । आखिर, कसरी साहरुख र सलमानका कारण बन्दैछ बलिउड ध्वस्त ? हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment