Comments Add Comment

शिरिष गुरुङ नगदसहित सम्मानित

२४ भदौ, काठमाडौं । पौडीका खेलाडी शिरिष गुरुङ नगदसहित सम्मानित भएका छन् ।

नेपाल पौडी संघद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गुरुङ्गलाई नगद ८० हजारसहित सम्मान गरे ।

हालै ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न ३१ औं रियो ओलम्पिकमा गुरुङ्गले १०० मिटर फ्रि स्टायलमा ५७.७६ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment