+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बल्ल पायो गजितको ‘गल्ली’ले हल

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १५ गते १३:३२

gajit bista first look in galli
निर्माण भएको लामो समयसम्म पनि प्रदर्शनमा अलमल भएको चलचित्र ‘गल्ली’ले बल्ल प्रदर्शन मिति तोकेको छ । यो चलचित्र कात्तिक १९ गतेबाट रिलिज हुने भएको छ । राजन चौलागाइको निर्माणमा तयार भएको यो चलचित्रलाई एनआर घिमिरेले निर्देशन गरेका हुन् ।

चलचित्रमा गजित बिष्ट , नवराज राउत , स्वेता भट्टराई , नन्दु श्रीबास्तव,  ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ । चलचित्रको सार्वजनिक पोष्टरमा नायक गजित बिष्टलाई जुँगे प्रहरी अफिसरको रुपमा प्रस्तुत गरिएको छ । चलचित्रका गीतमा ओम सुनार र टंक बुढाथोकीको संगीत सुन्न सकिने छ ।

प्रदर्शन मिति सार्वजनिक भएसँगै चलचित्रको फस्टलुक पनि रिलिज गरिएको हो । यो चलचित्रलाई नायक बिष्टले पनि खुबै प्रतिक्षा गरेका थिए । तर, विभिन्न कारणले चलचित्रको रिलिज नहुँदा गजितलाई पनि केही अप्ठ्यारो भएको थियो । सायद, ‘गल्ली’ रिलिजले गजितको करिअरमा केही इट्टा थप्ला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?