Comments Add Comment

पारसको टिम बाहिरियो, उपाधिका लागि पञ्चकन्या र कलर्स भिड्ने

१५ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि पञ्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर भिड्ने भएका छन् ।

Everest-Premier-League.शनिबार भएको समूह चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको कलर्स एक्स-फ्याक्टर र पारस खड्काको कप्तानीमा रहेको विसाल बारियर्स भिडेका थिए ।

तर, वर्षाका कारण खेल अवरुद्ध भयो र दुबै टोलीले अंक बाँडे ।

यससँगै ७ अंक जोडेको कलर्स एक्स-फ्याक्टर फाइनलमा पुगेको छ भने ६ अंक जोडेको विसाल बारियर्स बाहिरिएको छ । सबै खेल जितेको पञ्चकन्या तेजको भने १० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment