+
+

गोवामा नम्रताको हट फोटोसुट

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १९ गते १४:३३

namrata sapkota hot (3)
केही दिन अगाडि अनलाइनखबरसँगको कुराकानीमा ‘अहिले सेक्सी नबनेर कहिले बन्ने’ भन्दै नायिका नम्रता सापकोटाले आफ्नो चाहना खुलाएकी थिइन् ।

नम्रताले ‘ग्ल्यामर बन्ने उमेर नै यही हो’ भनेकी थिइन् । उनै नम्रता भारतको गोवामा पुगेर निकै हट बनेकी छिन् । आफ्नै लागि खिचाएको तस्बिरमा नम्रता निकै खुलेकी छिन् ।
namrata sapkota hot (1) namrata sapkota hot (2)
हुनत, नेपालमा पनि नम्रताले गरेका फोटोसुटमा उनी खुलेकै पाइन्छ । तर, गोवाको मौसमले अझै उनलाई सेक्सी बन्ने माहोल बनाइदिएको हुनसक्छ । namrata sapkota hot (4)

नम्रताले आफूले आफ्नै लागि यस्तो तस्बिर खिचाएको बताइन् । चलचित्र ‘शकुन्तला’को आइटम गीत नृत्य गरेकी नम्रता अब भने अभिनय र हट छवि बनाएरै चलचित्रमा चल्ने धुनमा लागेको देखिन्छ । namrata sapkota hot (5) namrata sapkota hot (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?