+
+

राँगाको आक्रमणमा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २१ गते ८:३३

२१ असोज, काठमाडौं । कपिलवस्तुमा राँगाको अक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

man-found-dead-at-late-congress-ministerकपिलवस्तुको बहादुरगन्ज गाविस ३ सुखरामपुरमा रागाको अक्रामणबाट २२ वर्षीय कृष्णलाल यादवको मृत्यु भएको हो ।

गोठमा घास दिने क्रममा रागाले यादवमाथि अक्रमण गरेको हो  रागाको अाक्रमणबाट गम्भीर घाइते यादवको भैरहवामा  उपचारको क्रममा मृत्यु भएको प्रहरीलाई उदृत गर्दै निरहु यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?