Comments Add Comment

सिटिजन्स बैंकको मानभवन शाखा ग्वार्को सर्‍यो

५ कत्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ललितपुरस्थित मानभवन शाखा स्थानान्तरण भएको छ । शाखालाई ललितपुरको ग्वार्को-६ ‘क’ स्थित हारती भवनबाट संचालन गरिएको छ ।

citizen bankबैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुजापाठ गरी नया भवनबाट शाखाको आरम्भ गरे ।

बैंकको आफ्नो कुल ५८ वटा शाखा, ५१ वटा एटिएम काउन्टर र ४८ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । बैंकले निकट भविष्यमा बर्दिवासमा रहेको आˆनो शाखालाई पनि स्थानान्तरण गर्ने भ्ाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment