+
+
Shares

१० भयानक फोटा, जो हेर्नका लागि सायद उनीहरु आफै संसारमै रहेनन् (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १० गते ८:१६

tiger1मानिसहरु आफ्ना यादहरुलाई सजाएर राख्नका लागि फोटो क्लिक गर्दछन् । तर कतिपय मानिसहरु चाहीँ फोटोग्राफीको धूनमा आफ्नो ज्यानै जोखिममा पार्न समेत पछि पर्दैनन् ।

उनीहरु यस्ता जोखिमपूर्ण ठाउँमा गई फोटो खिचाउँछन् जहाँ खिचिएको फोटो हेर्न समेत नपाई आफ्नो ज्यानै जानसक्छ भन्ने समेत हेक्का राख्दैनन् ।

त्यस्तै कतिपय यस्ता खतरनाक अवस्थाका फोटोहरु कुनै फोटोग्राफरले खिचेका हुन्छन् जुन फोटो क्लिक भएर क्यामराको मेमोरीमा स्टोर हुन्जेलसम्म फोटोमा देखिने मानिसको प्राणान्त भैसकेको हुन्छ ।

हेरौँ यस्तै फोटाहरु जुन सायद फोटोमा देखिने मानिसले नै हेर्न पाएनन् होला

crocodile7 cycle10 fly5 gun6 hippo lion3 selfi4 swing2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?