+
+
Shares

दिल्ली फर्किएपछि एसडी मुनीले भने-लोकमानबारे भारतले चिन्ता गर्नु पर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १० गते १९:०१

SD-muni१० कात्तिक, काठमाडौं । नेपाल मामिलका जानकार भारतीय प्राध्यापक एसडी मुनीले लोकमान सिंह कार्कीको भविश्यबारे भारतले चिन्ता गर्नु नपर्ने बताएका छन् ।

मुनी हालै मात्र एक कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए । उनी नेपालमै हुँदा अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो । र, राजनीतिक दलका नेताहरुलाई भेटेर उनले यसबारे बुझेका थिए ।

दिल्ली फर्किएपछि मुनीले कार्कीबारे ट्वीट गरेका छन् । र, भनेका छन्, कार्की नेपाली राजनीतिको प्रोडक्ट हो । र, उनलाई नेपाली राजनीतिले नै हृयाण्डल गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?