अनलाइखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी चलचित्र ‘सुस्केरा’को घोषणा समारोहको कुरा गर्नेछौ । चलचित्रका नव-नायक स्वरुप पुरुष ढकालले नेपाली र हिन्दीमा गीत गाएको चर्चा पनि हुनेछ ।
साथमा रणवीर कपुर किन ऐश्वर्या रायसँग चुम्बन गर्न लजाउथ्य भन्ने चर्चा समाचारमा समावेश छ । चलचित्र ‘पद्यमावती’मा साहिद कपुर र रणवीर सिंहको एक एक्सन दृश्यका लागि निर्देशक संजयलिला भन्सालीले गर्दैछन् यति धेरै खर्च । हेर्नुहोस् आजको भिडियो समाचारः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4