+
+

भीभीआईपी उडानले आकाशमै ट्राफिक जाम

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १८ गते ६:४९

१८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनभर परेको छ ।

tiaआन्तरिक र वाहृय उडानका वायुसेवाले एकदेखि तीन घण्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको आजको अन्नपूर्णमा समाचार छ ।

त्रिभुवन विमानस्थलको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक र अन्तराष्ट्रिय उडानका वायुसेवाको उडान तथा अवतरण एउटै हुनु र दैनिक दुई सयभन्दा बढी उडान हुन काठमाडौं विमानस्थलका प्रमुख समस्या हुन् ।

त्यसमा पनि भीभीआईपीको सवारीको समयमा ४५ मिनेटको विमानस्थल बन्दका कारण हवाइृ मार्ग व्यस्त भएको विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?