+
+
WC Series
Nepal
97/6 (15.5)
VS
UAE
0/0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अवधि घटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि आज रातिदेखि एक महिनाका लागि बिहान ६:३० बजेबाट राति ११:४५ बजे मात्र खुल्ने गरी घटाइएको छ।
  • विमानस्थल कार्यालयले धावनमार्ग नजिकै निर्माण कार्यका कारण उडान अवधि कटौती गरिएको जनाएको छ।
  • यसअघि विमानस्थल राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो।

७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि घटाइएको छ । विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागु हुने गरी आगामी एक महिनाका लागि सञ्चालन अवधि घटाएको हो ।

अब विमानस्थल ११ : ४५ बजे राति बन्द हुनेछ । बिहान ६ : ३० बजे मात्र विमानस्थल खुल्ने छ । विमानस्थल सुधार आयोजनाबाट धावनमार्ग नजिकै विभिन्न निर्माण कार्य हुने भएका कारण उडान अवधि कटौती गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि विमानस्थल राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?