+
+
Shares

रोयल लुक्समा गर्भवती करिना

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २७ गते २१:००

kareenasaif1

मुम्बई । अहिले नायिका करिना कपुर आफ्नो गर्भमा रहेको बच्चासँग इन्ज्वाई गरिरहेकि छिन् । फिल्म सुटिङ होस् या विज्ञापनको सुटिङ र र्‍याम्प शोमा समेत काफी इन्ज्वाई गरिरहेकी छिन् ।

त्यसो त उनले पहिल्यै भनेकी थिइन् ‘म गर्भवती भएपछि काफी इन्ज्वाई गर्न चाहन्छु’ , पछिल्लो समय उनको नयाँ लुक सार्वजनिक भएको छ । उनले हालै आफ्नै श्रीमान सैफअलि खानसँग रोएल फोटोसुट गराएकि छिन् । हेरौं उनको तस्बिर कस्तो रहेछः

kareenakapoorkhan

kareenakapoorkhan2

kareenasaif2

saifkareena2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?