अष्ट्रेलियाका बिभिन्न शहरहरूमा आयोजना भैरहेको नेपाल फेष्टिबलमा सहभागी हुन गायिका अन्जु पन्त यतिबेला अष्ट्रेलिया पुगेकी छिन ।
मीठो स्वरकी धनी अन्जु फोटो सेसनमा पनि उती नै शौख राख्छिन । केही पारिवारिक बिचलनमा परेकी उनी अहिले फेरि त्यो समस्याबाट मुक्त भएकी छिन । आफ्नो गायन यात्रालाई अन्जुले सहजताका साथ अगाडि बढाइरहेकी छिन ।
अष्ट्रेलियाको बिभिन्न शहरहरूमा घुमिरहेकी अन्जु रमाइलो गरिरहेका तस्वीरहरू फेसबुकमा पोष्ट गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4