काठमाडौं । धेरै मानिस आफ्नो विवाह समारोह भब्य होस् भन्ने चाहन्छन् । तर, यो दुलाह दुहलीको बिहे उनीहरुले सोचेभन्दा धेरै अभ्य भएको छ ।
पाउलो गाव्रियल डा सिल्भा बारोस र काटुसिया लि होसिनो विश्वकै सबैभन्दा हाचो विवाहित जोडी बनेका छन् । उनीहरु दुबैको उचाई जोड्दा १८१. ४१ सेन्टिमटिर अर्थात ५ फिट ११ इन्च मात्र हुन्छ ।
उनीहरुको भेट ८ वर्षअघि सामाजिक सञ्जालमा भएको थियो र यो ब्राजिलियन जोडीले हालै मात्र लण्डनमा विवाह गरेका छन् ।
आफूहरुको नयाँ रेकर्डले शारीरिक रुपमा अशक्त रहेका मानिसहरुलाई पनि समान व्यवहार गर्न प्रेरित गर्ने उनीहरुको आशा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4