+
+
Shares

मकवानपुरको भीमफेदीमा गाडी दुर्घटना, दुईको मृत्यु, तीन घाइते

देख्नासाथ कमल थापा उद्धारमा खटिए

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ४ गते ११:३०

kamal-thapa४ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदीमा एउटा निजी सवारीसाधन दुर्घटनाग्रस्त भएको छ ।

सडकबाट गाडी भीरमा खसेको देखेपछि त्यहीँ रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनका साथमा रहेका सुरक्षाकर्मीहरु तत्कालै उद्धारमा खटिएका छन् ।

बा ३ च ९२८९ नम्बरको निजी गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनास्थलबाट रगताम्य घाइतेभएका व्यक्तिको उद्धार गरिँदै गरेको दृश्य देखिएको छ ।  accident-kamal-2

accident-kamal-5

accident-kamal-4accident-kamal-6

तस्वीरः राजाराम बर्ताैला र टेकराज शाहीको फेसबुकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?