Comments Add Comment

रेड कार्पेटमा कार्दशियन दिदी बहिनीको हट अवतार

khloe-and-kourtney-9
रेड कार्पेट होस् या कुनै सार्वजनिक कार्यक्रम नै किन नहोस् । पहिरनले हंगामा मच्चाउने कुरामा कार्दशियन दिदी-बहिनी निकै अगाडि छन् । रियालिटी स्टारको दुनियाँमा रमाएका उनीहरु घर बाहिर निस्केपछि समाचारमा बनिरहन्छन् ।
khloe-and-kourtney-1 khloe-and-kourtney-2 khloe-and-kourtney-3 khloe-and-kourtney-4
कटेर्नी र ख्लोई कार्दशियनले पहिरनमा किम कार्दशियनलाई नै उछिन्छन् । किमका पति कान्य वेष्ट अहिले अस्पताल भर्ना भएका छन् । तर, यसले यी दुई सुन्दरीलाई कुनै असर गरेको छैन । स्टार स्टूडेड च्यारेटी इभेन्टमा पुगेका यी दुइको पारदर्शी पहिरन कार्यक्रमको सवैभन्दा बढी हाइलाइटमा रहन पुग्यो । न्यूयोर्कमा सोमबार बेलुकी आयोजित कार्यक्रममा कटेर्नी र ख्लोइले निकै खुलेको पहिरन लगाएका थिए ।khloe-and-kourtney-5 khloe-and-kourtney-6 khloe-and-kourtney-8

२ सन्तानकी आमा कटेर्नीको कालो वन पिस निकै खुलेको थियो । तर, उनलाई ख्लोइको पहिरनले उछिन्यो । छाला रंगको पहिरन लगाएकी क्लोइलाई हेर्दा धेरै झुक्किने अवस्था थियो । तर, यी दुई दिदी-बहिनीले मिडियामा लाइमलाइट बटुलेरै छाडे । khloe-and-kourtney-16 khloe-and-kourtney-17 khloe-and-kourtney-18 khloe-and-kourtney-19 khloe-and-kourtney-21

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment