९ मंसिर, काठमाडौं । इराकमा भएको ट्रक बम विस्फोटमा ८० जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मारिनेमा धेरै इरानका शिया तीर्थयात्री छन् ।
बग्दादबाट करिव १०० किलोमिटर दक्षिण अल हिलाको पेट्रोल स्टेशन र रेष्टुराँ नजिकै विस्फोट भएको हो । कर्बैला शहरमा इमाम हुसेनको मृत्युको ४० औं दिनमा हुने तीर्थयात्राबाट फर्किएकाहरु विस्फोटमा परेका छन् ।
र, उनीहरु इरानको बहरीनका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4