Comments Add Comment

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Bidhya-Bhandari-and-Prachan

१६ मंसिर, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटघाटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा सबै राजनीतिक दललाई मिलाएर लैजान सुझाव दिएकी छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घन्टा भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment