Comments Add Comment

फूलचोकीमा हिउँसँग कुश्ती ! (फोटो फिचर)

phulchoki-snow-fall-10

काठमाडौंवासीका लागि गर्मी याममा चिसोमा रमाउन आसपासका डाँडा विशेष रोजाइमा पर्छ । अझ हिउँदको बेला फुसफुस झर्ने हिउँसँग खेल्न धेरै जना यिनै डाँडातिर लम्किने गर्छन् ।

यसमध्ये फूलचोकी डाँडा आकर्षक गन्तव्य हो । मंगलबारको हिमपातमा धेरै युवायुवती हिउँसँग खेल्दै सेल्फी खिच्नमा रमाए ।

phulchoki-snow-fall-3

उपत्यकाका अन्य डाँडाभन्दा सबैभन्दा अग्लो स्थानमा रहेको फूलचोकी खासगरी हाइकिङका लागि प्रख्यात छ । आकाश खुलेको बेला यो डाँडाबाट गौरीशंकर हिमाल तथा काठमाडौं उपत्यकाको अवलोकन गर्न सकिन्छ ।

phulchoki-snow-fall-2

phulchoki-snow-fall-1
phulchoki-snow-fall-4

phulchoki-snow-fall-11

phulchoki-snow-fall-6

phulchoki-snow-fall-7

phulchoki-snow-fall-8

phulchoki-snow-fall-5

phulchoki-snow-fall-9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment