+
+
Shares

प्रहरीले माग्यो कार्यालय सहयोगी, साक्षर भए पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २० गते १४:२१

२० पुस, काठमाडौं । नेपाल प्रहरीले ७८ जना कार्यालय सहयोगी मागेको छ । एक विज्ञापन प्रकाशित गर्दै प्रहरीले खुलातर्फबाट ४२ जना कार्यालय सहयोगी मागेको हो ।

यस्तै १०/१० जना आदिबासी, जनजाति तथा मधेसीले अवसर पाउनेछन् । ७ जना महिला, ५ जना दलित तथा २/२ जना पिछडिएको क्षेत्र र मर प्रहरी परिवारका लागि जागिरको अवसर छ ।

यसका लागि शैक्षिक योग्यता तोकिएको छैन । साधाराण लेखपढ गर्न जान्नेले जागिरको अवसर पाउनेछन् ।

बिज्ञापन हेर्नुस्

efcc46358a9bbdc1ecde42bc5be48b22

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?