Comments Add Comment

गणपति माइक्रोको कपिलबस्तु पिपरामा शाखा सञ्चालन

pipra-branch-opening

२८ पुस, काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बाँणगंगा नगरपालिका – ३ कपिलबस्तु स्थित पिपरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

शाखाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गरेका हुन् । योसँगै वित्तीय संस्थाको शाखा संख्या ९ पुगेको छ । साथै यसै महिना भित्र कम्पनीले थप १ वटा शाखा सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ । कम्पनीले गत कात्तिक ३० गते राष्ट्र बैंकबाट सञ्चालन अनुमती पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment