जनवादी गायक जीवन शर्माः के साह्रो आपत यो जिन्दगानीमा !

सिमली छायामा बसी, भरिया लामो सास फेरेको उमेर भइसक्यो अस्सी, झन् ठूला दुःखले घेरेको जनवादी गायक जीवन शर्माले ८० वर्षे वृद्धको वेदना समेट्दै ०४१ सालतिर यो गीत गाएका थिए । गीत गाउँदा उनी २४ वर्षे युवक थिए । अहिले उमेरको खुड्किलोमा ५६ वर्ष पुगिसक्दा पनि त्यो गीतको मर्म समाजमा उस्तै देख्छन् उनी, झन् ठूला दुःखले … Continue reading जनवादी गायक जीवन शर्माः के साह्रो आपत यो जिन्दगानीमा !