Comments Add Comment

बैंककस्थित नेपाली दूताबास आफ्नै भवनमा

१७ माघ, थाइल्याण्ड । बैंककस्थित नेपाली दूताबास आफ्नै भवनमा सरेको छ । सोमबार विहान थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले नयाँ भबनमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरे ।

दूताबासले गत वर्ष जग्गा र नयाँ भवन किनेको थियो । र, त्यहाँ भिसा र कन्सुलर अफिससहितका केही संरचना थपेको छ ।

दूताबास भवन झण्डै चार रोपनी जग्गामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment