Comments Add Comment

बागमती सरसफाई २ सय हप्तामा बिशेष कार्यक्रम हुने

फाइल तस्बिर

२५ माघ, काठमाडौं । बागमती सरसफाई अभियान शुरु भएको २ सय हप्ताको अवसरमा विशेष कार्यक्रम हुने भएको छ ।
फागुन २८ गते यस्तो बिशेष कार्याक्रम आयोजना हुने भएको हो ।

यसको लागि मुख्य सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा बिभिन्न सरकारी निकायमा पदाधिकारी, सरसफाइ अभियन्तालगायतको सहभागिता रहने गरि ३५ सदस्यीय समिति गठन हुने भएको छ ।
त्यस्तै, बिशेष कार्यक्रम आयोजक समितिको बैठक पनि फागुन ३ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment