+
+
Shares

भ्यालेन्टाइनमा सुष्माको बर्थ डे, फ्यानलाई ‘आई लभ यू’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते १९:०८


नायिका सुष्मा कार्की आज काठमाण्डौको भिमसेनगोलामा संचालनमा आएको ‘कलेक्टिभ फेमिली स्टोर’ उद्घाटनमा पुगिन् । प्रेम दिवसको दिन चञ्चल देखिएकी सुष्माको आज जन्मदिन पनि हो ।

उनले आफ्नो जन्मदिन आफ्ना आफन्त, साथीभाई र मिडियाकर्मीविच बसेर मनाएकी छिन् । सुष्माले हरेक बर्षको भ्यालेन्टाइन डेलाई जन्मदिनको खुशीयालीसँगै रमाइलो बनाउँदै आएकी छिन् ।
अनलाइनखबरको क्यामेरामा तस्बिर खिचाउने क्रममा सुष्माले रमाइला पोजहरु दिइन् । कहिले उनी ‘आई लभ यू’ लेखिएको बेलुन फुक्दै रमाइलो गर्थिन् ।
सुष्मा अहिले सिंगल छिन् । तर, पनि उनले भ्यालेन्टाइनमा कोहि साथी नखोजेको बताइन् ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?