Comments Add Comment

शशीकलालाई आत्मसमर्पण गर्ने समय दिन अस्वीकार

४ फागुन, काठमाडौं । भारतको सर्वोच्च अदालचले एआईएडीएमकेका नेता शशीकलालाई आत्मसमर्पण गर्ने समय दिन अस्वीकार गरेको छ ।

मंगलबार अदालतले अकुत सम्पत्ति कमाएको आएकोमा उनीलाई दोषी ठहर गर्दै ४ वर्ष जेल सजाय सुनाएको थियो । र, तत्काल आत्मसमर्पण गर्न भनेको थियो ।

तर, शशीकलाले आत्मसमर्पण गर्न समय दिन अपील गरिन्, जसलाई अदालतले अस्वीकार गरेको छ ।

जयललिताको निधनपछि एआईएडीएमकेको नेतृत्व लिएकी शशीकला तमिलनाडूको मुख्यमन्त्री बन्ने तयारीमा थिइन् । तर, त्यहीबेला जेल सजाय सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment