Comments Add Comment

पशुपतिमा बाबाजीको ‘बडी ल्याङ्वेज’ (फोटो फिचर)

१३ फागुन, काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रीको रौनक देखिएको छ । देवताहरुका पनि देवता भनिने महादेव शिव भगवान अर्थात पशुपतिनाथको पूजा गर्नेहरु भक्तालुको पवित्र पाशुपत क्षेत्रमा घुइँचो लागेको छ ।

शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा, जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गर्छ ।

उनीहरुका थरिथरीका भेषभुषा र हाउभाऊ अवलोकन गर्नेहरुको भिड लाग्ने गरेको छ । हेर्नुहोस् केही तस्वीरहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment