Comments Add Comment

९५ क्याम्पसमा स्ववियु चुनाव जितेको नेविसंघको दावी (सूचीसहित)

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघले देशभरका ९५ वटा क्याम्पसमा स्ववियु चुनाव जितेको दाबी गरेको छ ।

ठूला क्याम्पसहरूमा तालाबन्दीका बावजुद बुधबार देशभरका २३० क्याम्पसमा स्ववियू चुनाव भएको थियो र, धेरैको मत परिणाम सार्वजनिक भइसकेको छ । केहीको परिणाम आउन बाँकी छ ।

त्रिभुवन विश्वविद्यालयले देशभरको परीणाम घोषणा नगर्दै विद्यार्थी संगठनहरुबीच भने आफूले जितेको भन्दै सूची सार्वजनिक गर्ने होडबाजी नै चलेको छ ।

यही क्रममा नेविसंघले बिभिन्न जिल्लाका क्याम्पसमा आफ्नो संगठनका उम्मेदवार स्ववियु सभापति पदमा निर्वाचित ९५ जनाको सूची सार्बजनिक गरेको छ ।

एमाले सम्बद्ध अखिलले भने एक सय क्याम्पसमा स्ववियु चुनाव जितेको दाबी गरेको छ ।

हेर्नुहोस् नेविसंघले सार्बजनिक गरेको सूची-

क्र.सं.    जिल्ला क्याम्पस     सभापति    
१. अछाम त्रिपुरा सुन्दरी क्याम्पस अध्यक्ष – भिम कुंवर
२. अर्घाखाँची ज्योती ब. क्याम्पस अध्यक्ष – सागर बेलबासे
३. उदयपुर नारद आदर्श क्याम्पस अध्यक्ष – प्रताप राई
४. उदयपुर बरुवा ब. क्याम्पस अध्यक्ष – महेश खड्का
५. उदयपुर त्रियुगा ब. क्याम्पस, मोतीगाडा अध्यक्ष – रोशन कार्की
६. कञ्चनपुर रामपुर ब. क्याम्पस अध्यक्ष – भगत राना
७. कञ्चनपुर रोलेश्वर बहुमुखी क्याम्पस अध्यक्ष – आशा भट्ट
८. कपिलवस्तु वाणगंगा ब. क्याम्पस अध्यक्ष – माधव पौडेल
९. काठमाडौ जनप्रशासन क्याम्पस अध्यक्ष – पंकज सुवेदी
१०. काठमाडौं काठमाडौं कान्तिपूर क्याम्पस अध्यक्ष – पावल बज्राचार्य
११. काठमाडौं शहिद आदर्श क्याम्पस अध्यक्ष – निराजन नेपाल
१२. काभ्रे प्रकाश बहुमुखी क्याम्पस अध्यक्ष – तृष्णा पन्त उप्रेती
१३. काभ्रे पार्वती बहुमुखी क्याम्पस ढुङ्गखर्क अध्यक्ष – पुरुषोत्तम तिम्लिसिना
१४. काभ्रे चैतन्य क्याम्पस, बनेपा अध्यक्ष- माधव शर्मा
१५. काभ्रे मंगल जय बिजय अध्यक्ष – भिम श्रेष्ठ
१६. काभ्रे काभ्रे बहुमुखी क्याम्पस अध्यक्ष – यजेश्वर कायस्थ
१७. कालिकोट जनचेतना ब. क्याम्पस, अध्यक्ष – प्रकाश अर्याल
१८. कालीकोट कर्णाली ब. क्याम्पस अध्यक्ष – नन्दलाल जैसी
१९. कास्की सँस्कृत क्याम्पस पोखरा अध्यक्ष – केशव आचार्य
२०. कैलाली खप्तड बहुमुखी क्याम्पस,मसुरीया अध्यक्ष – दिपक साउद
२१. कैलाली मोहन्याल ब. क्याम्पस भजनिया अध्यक्ष – जीबन जैशी
२२. कैलाली विरेन्द्र विद्यामन्दिर अध्यक्ष – धनन्जय रिमाल
२३. कैलाली लम्की ब. क्याम्पस अध्यक्ष – ललित जैशी
२४. गुल्मी रुरु सँस्कृत क्याम्पस अध्यक्ष – सुर्य रीजाल
२५. गोर्खा द्रब्यशाह ब. क्याम्पस अध्यक्ष – प्रविन बस्नेत
२६. जुम्ला सिंजा बहुमुखी क्याम्पस अध्यक्ष – अमर सिंह खत्री
२७. झापा गौरीगञ्ज क्याम्पस अध्यक्ष -देव राजवंशी
२८. झापा काकरभिट्टा क्याम्पस अध्यक्ष – सुरज उप्रेती
२९. झापा गरामनी क्याम्पस अध्यक्ष – बिनोद उप्रेति
३०. डडेलधुरा डडेलधुरा शिक्षा क्याम्पस अध्यक्ष – जगत येर
३१. डडेल्धुरा त्रिवेणी बहुमुखी क्याम्पस अध्यक्ष – कृष्ण धामी
३२. डोटी दिपायल क्याम्पस अध्यक्ष – जीवन भण्डारी
३३. डोटी घन्टेश्वर सेती महाकाली बहुमुखी अध्यक्ष – जितेन्द्र बोहोरा
३४. डोटी डोटी ब.  क्याम्पस अध्यक्ष-  बालकृष्ण साउद
३५. तनहुँ आदिकवि क्याम्पस अध्यक्ष – दुर्गा भण्डारी
३६. तनहुँ शहिद कृष्ण क्याम्पस अध्यक्ष – शिर्षक भट्टराई
३७. तनहुँ आबु खैरेनीबहुमुखीक्याम्पस अध्यक्ष – पुर्णिमा थापा
३८. तनहुँ जनज्योति क्याम्पस भिमाद अध्यक्ष – सुनिल श्रेष्ठ
३९. ताप्लेजुङ पाथीभरा ब. क्याम्पस अध्यक्ष – प्रेम कुमार राई
४०. तेह्रथुम खप्तड बहुमुखी क्याम्पस अध्यक्ष – पवित्रा पौड्याल
४१. तेह्रथुम जिरखिम्तीबहुमुखीक्याम्पस अध्यक्ष – दिपेन गौतम
४२. तेह्रथुम छथर क्याम्पस, शुक्रबारे अध्यक्ष – पबित्रापौडेल
४३. दार्चुला अपिलम्पा क्याम्पस हुती अध्यक्ष – तोयराज भट्ट
४४. दार्चुला राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु अध्यक्ष – धरेन्द्र धामी
४५. दार्चुला श्री शंकरपुर क्याम्पस, पस्सी अध्यक्ष – कमला पन्थ
४६. दार्चुला दार्चुला ब. क्याम्पस अध्यक्ष – महादेव जोशी
४७. दैलेख कोट्देउला जनआदर्श क्याम्पस अध्यक्ष – रमाकुमारी नेपाली
४८. धादिङ नीलकण्ठ बहुमुखी क्याम्पस अध्यक्ष – सरोजराज पाण्डे
४९. धादिङ मछिन्द्र बहुमुखी क्याम्पस अध्यक्ष – प्रमोद गिरी
५०. नवलपरासी देवकोटा ब. क्याम्पस अध्यक्ष – सुशील चापागाई
५१. नुवाकोट त्रिभुवन त्रिशुली क्याम्पस अध्यक्ष- पारस अधिकारी
५२. पर्वत गुप्तेश्वर क्याम्पस अध्यक्ष – शिशिर क्षेत्री
५३. पर्वत जनप्रशासन ब. क्याम्पस अध्यक्ष – रमेश सुवेदी
५४. पर्वत रुवाकोट महासिला ब. क्याम्पस अध्यक्ष – सिर्जना मल्ल ठकुरी
५५. पर्सा वीरगञ्ज नर्सिङ्क क्याम्पस अध्यक्ष – प्रसंशा पाण्डे
५६. पोखरा पोखरा नर्सिङ्ग क्याम्पस अध्यक्ष – अनामिका बस्नेत
५७. पोखरा जनपि्रय क्याम्पस अध्यक्ष – आशिष गुरुङ
५८. बर्दिया बासगढी ब. क्याम्पस अध्यक्ष – शंकर रानाभाट
५९. बर्दिया बर्दिया ब. क्याम्पस अध्यक्ष – सागर पौड्याल
६०. बर्दिया शारदा ब. क्याम्पस अध्यक्ष-  विकास कोइराला
६१. बर्दिया चुरे क्याम्पस अध्यक्ष – नगेन्द्र हमाल
६२. बर्दिया अमर शहिद ब. क्याम्पस अध्यक्ष – दिलीपचौधरी
६३. बाँके जनसिद्धेश्वर ब. क्याम्पस अध्यक्ष – चित्रकला पुन
६४. बाँके ज्ञानुदय ब. क्याम्पस अध्यक्ष – हिमाल पंगेनी
६५. बाग्लुङ ध्ाौलागिरी ब.क्याम्पस अध्यक्ष – मन ब. थापा
६६. बाग्लुङ गलकोट बहुमुखी क्याम्पस अध्यक्ष – गुमानसिंह भण्डारी
६७. बैतडी गोकुलेश्वर कृषि क्याम्पस अध्यक्ष – राजेन्द्र बम
६८. बैतडी जगन्नाथ बहुमुखी क्याम्पस अध्यक्ष – कमल भट्ट
६९. बैतडी मेलौनी क्याम्पस अध्यक्ष – केशव चन्द
७०. मोरङ लेटाङ्ग बहुमुखी क्याम्पस अध्यक्ष – विक्रम चापागाई
७१. मोरङ पथरी ब. क्याम्पस अध्यक्ष – गोपाल साङ्गा
७२. रुपन्देही सरस्वती सँस्कृत विद्यापीठ मणिग्राम अध्यक्ष – विष्णु पौड्याल
७३. रुपन्देही हरैया बहुमुखी क्याम्पस अध्यक्ष – प्रकाश पौड्याल
७४. रौतहट जनज्योती ब. क्याम्पस अध्यक्ष – संगम श्रोष्ठ
७५. लमजुङ मातृभुमि क्याम्पस अध्यक्ष – रमेश ढुङ्गेल
७६. लमजुङ भक्ति आर्दश क्याम्पस अध्यक्ष – सुशील रेग्मी
७७. लमजुङ ईसानेश्वर क्याम्पस अध्यक्ष – सुनिल भुजेल
७८. लमजुङ मंगला क्याम्पस अध्यक्ष – विश्वनाथ मिश्रा
७९. ललितपुर सगरमाथा इ. कलेज अध्यक्ष – क्षितिज सिंह ठकुरी
८०. सल्यान कपुरकोट क्याम्पस अध्यक्ष- सन्देश आचार्य
८१. सिन्धुपाल्चोक ठोकर्पा सामुदायिक क्याम्पस अध्यक्ष- बसन्त महत
८२. सिन्धुपाल्चोक कंकालिन क्याम्पस, ठुृलो पाखुरा अध्यक्ष – विमल योञ्जन
८३. सिन्धुपाल्चोक अरनिको कलेज अध्यक्ष – हेमन्त श्रेष्ठ
८४. सिन्धुली त्रिपुरेश्वर शिक्षा क्याम्पस अध्यक्ष – बसन्त अधिकारी
८५. सुनसरी सप्तकोशी बहुमुखी क्याम्पस अध्यक्ष- प्रतिक राई
८६. सुर्खेत जनता बुहुमुखी क्याम्पस अध्यक्ष – पुरन रावल
८७. सोलुखुम्बु सोताङ्ग पब्लिक क्याम्पस अध्यक्ष – धिरज राई
८८. सोलुखुम्बु दुधकोसी क्याम्पस अध्यक्ष – मिलन के.सी.
८९. सोलुखुम्बु सोलुखुम्बु क्याम्पस अध्यक्ष – विक्रान्त कुलु
९०. स्याङ्जा राधादामोदर संस्कृत विद्यापिठ अध्यक्ष – सोवित पाठक
९१. स्याङ्जा मालुङ्गा सार्वजनिक ब. क्याम्पस अध्यक्ष – खगेन्द्र भट्टराई
९२. स्याङ्जा चापाकोट ब. क्याम्पस अध्यक्ष – सबिन डोटेल
९३. स्याङ्जा गल्याङ्ग ब. क्याम्पस अध्यक्ष – प्रेम नारायण रेग्मी
९४. स्याङ्जा त्रिभुवन आदर्श ब. क्याम्पस अध्यक्ष – सुनिल चापागाईं
९५. हेटौडा वन अध्ययन विज्ञान संस्था अध्यक्ष – हेमचन्द्र जोशी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment