११ चैत, काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने भएको छ ।
यसअघि ५ चैतका लागि तोकिएको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो ।
‘सबै प्रक्रिया पूरा भएर रोकिएको थियो । अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर १३ चैतमा मतदानको मिति तोकेका छौँ,’ निर्वाचन समितिका संयोजक अंगद गौतमले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4