१० चैत, काठमाडौं । नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने भएको छ । ५ चैतमा हुन नसकेपछि १९ गतेका लागि तोकिएको हो ।
भोलिदेखि निर्वाचन प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4