Comments Add Comment

प्रत्येक स्थानीय तहलाई १ करोड दिने निर्णय

२५ फागुन, काठमाडौं । सरकारले ७४४ स्थानीय तहलाई १-१ करोडका दरले बजेट दिने भएको छ । ७४४ स्थानीय तह बनाउने निर्णय भइसकेको छ र केही दिनमा नै राजपत्रमा प्रकाशित गरेपछि उसले हालको स्थानीय निकायलाई विस्थापित गर्नेछ ।

मन्त्रिपरिषदको बुधबारको बैठकले स्थानीय तहको काम कार्वाहीलाई अघि बढाउने कम्तिमा १/१ करोड बजेटको व्यवस्था गर्ने निर्णष् गरेको छट ।

स्थानीय तहको कामलाई अघि बढाउन बजेट विनियोजन गरिएको स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment