Comments Add Comment

पानीले छेक्दैन हाम्रो क्रिकेट प्रेम (फोटो फिचर)

२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल वर्षाका कारण सुरु हुन सकेको छैन । तर, मौसममा केही सुधारको संकेत देखिएको छ ।

पानीमा भिज्दै ठूलो संख्यामा नेपाली क्रिकेट समर्थकहरु त्रिवि मैदान कीर्तिपुर आएका छन् । उनीहरुले लगातार नेपाल, नेपालको नारा लगाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment