+
+
Shares

‘ए मेरो हजुर २’मा साम्राज्ञी र सलिनमानको फस्ट अनुहार यस्तो

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ७ गते १०:१२

 साम्राज्ञी राज्यलक्ष्मी राणा अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक भएको छ । नायिका झरना थापाको निर्देशन रहेको यस चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्र ‘ए मेरो हजुर’ को सिक्वेल हो । जुन फिल्मवाट झरना थापा स्थापित भएकी थिईन् । स्व. शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका निर्वाह गरेका थिए ।
आफु सफल भएको चलचित्रको नाम प्यारो लागेको बताउने झरनाले ‘ए मेरो हजुर-२’ अहिलेका पुस्ताका दर्शकको चाहना अनुरुप भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?