२२ चैत, काठमाडौं । नयाँ नेतृत्वका लागि आगामी साता हुन लागेको उद्योग वाणिज्य महासंघको चुनावमा ६४ पदका लागि ११२ जनाले उम्मेद्वारी दिएको आजको कारोबार दैनिकमा समाचार छ ।
आगामी चैत २७ गते सुरु हुने केन्द्रीय अधिवेशनमा विभिन्न उद्योगी समूहका व्यवसायीहरुले नेतृत्वका लागि होडबाजी गरिरहेका छन् ।
कारोबारमा सरस्वती ढकालले लेखेको समाचार अनुसार उम्मेद्वारविरुद्ध कुनै पनि दाबी विरोध नभए एक उपाध्यक्ष र चार कार्यकारिणी समिति सदस्यहरु निर्विरोध हुने देखिएको छ ।
केन्द्रीय नेतृत्वका लागि किशोरकुमार प्रधान र शेखर गोल्छावीच प्रतिस्पर्धा हुँदैछ ।
जिल्ला, नगर, वस्तुगत तर्फ र एशोसिएटतर्फका उम्मेद्वारहरुको विवरण कारणबारे दैनिकले यसरी प्रकाशित गरेको छ–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4