+
+

एनएमबि बैंकले घारखोला जलविद्युत आयोजनामा लगानी गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २८ गते १५:२२


२८ चैत काठमाडौं । एनएमबि बैक लिमिटेडले १४ मेघावाटको घार खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।

म्याग्दी जिल्लाको सिख तथा घारमा निर्माण हुन लागेको जलविद्युत परियोजनामा एनएमबि बैंकले मूख्य लगानीकर्ताको रुपमा लगानी गर्न लागेको हो । एनएमबीसंगै एनआईसी एशिया बैंक र कैलाश विकास बैंकले पनि यो आयोजनामा लगानी गर्ने भएका छन् ।

१४ मेघावाट क्षमता भएको घार खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब १४ करोड ५ लाख रुपैयाँ रहेको छ । जसमध्ये बैकहरुले १ अर्ब ६९ अर्वको लगानी गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?